२00५ मा म नेपाल गएको थिए पहिलो पटक अन्तराष्टिय बिमान्स्थलमा ओर्लदै थिए । १ किसिमको छुट्टै आनन्द थियो ल्यान्डिङ को बेला सबै भन्दा पहिला जमिनमा हेर्दा रातो माटोको झुपडी घर देखे शायद airport भित्रै हुनु पर्छ सँगैको साथीले निस्कदा हतारमा क्यमरा सीटमा छोडनु भएछ हामी last सिटमा थियौ । अली अघी puge पछी सम्झिएर फर्कनु भयो भर्र्याङ्बाट ओर्लन लाग्दा sweeper हरु भेट भएको थियो जहाजको staff बाहेक उनिहरु नै होला त्या भएको दसैंको बेलामा भएको हुनाले passenger पनि धेरै नेपाली नै थिए । कस्ले लगे भनेर भन्न सकिने अवस्था त भएन तर तुरुन्त जादा त्यो गाएब भई सकेछ । जे होस् बेहोसी हाम्रोनै हो चित्त बुझाइयो । तेस पछी Immigration तिर लागियो म २ बर्षा पछी फर्केको थिए मेरो पास्पोर्टमा भिसाको स्टिकर सरर हेर्दा पनि देखिने गरी थियो अनी तेस्मा अर्को पानामा re-entry stamp लगाइएको थियो । मलाई निकै चर्को स्वरमा सोधियो भिसा खै भनेर overstay हो भन्छ बा ए बाब कम्से कम नेपालमै लगाएको depature sticker हेरेको भये पनि त हुन्थ्यो नि । अती भयो मैले उस्को हात बाट मेरो पास्पोर्ट लिएर १-१ dekhaunu पर्यो । बल्ल बल्ल इमिग्रेसन काटियो । झोला अझै आइपुगेको छैन रहेछ अथवा आएर पनि मैले चिनिन किन भने मैले भेट्दा मेरो झोला कोरियाबाट पठाउदाको जस्तो अवस्थामा थिएन लामो बर्णन गर्नु नपर्ल यहाँहरुलाई तर तेसपछी चै मैले सजिले जानु पाये बाहिर सम्म दाइले कुरी रहनु भएछ दाइलाई देखेर पनि वहाँ सम्म पुग्नु निकै गाह्रो भयो taxi ड्राइभर अनी को को हो सँग बचेँर । आन्तरिक तर्फ janu पनि ५०० बाट सुरु भयो चाहिन्न भन्दा पनि फेरी पछी नै लाग्ने । त्यहा पुगेपछी मैले x-ray machineमा आफ्नो झिटी झ्यम्ट आँफै छिराये निकल्द लास्ट्को एउटा चै १ जना ID कार्ड होल्डरले म सँगै समाएर झार्यो मैले धन्यवाद भने उस्ले त पैसा पो माग्छ बा । पछी थाहा भयो ऊ त {licence} वाला भरिया पो रे अनी सोध्दै नसोधी तेतिकै अर्काको झोला छोएर पैसा माग्ने क्या गजबको licence रहेछ कार्ड भिरेको मात्रा देखेको थिए घर कती बेला पुगु भन्ने भई राखेको बेलामा त्यो कार्डमा के लेखेकोछ खासै पढेको थिइन पैसा नतिरी नहुने भएपछी उसैले देखायो भन्यो । २ बर्ष पछी फर्कने को हालत त यस्तो बनाउछ तपाईं हरु पनि बिचार गर्नुस् है । बिचरा बिदेशी पर्यटक को झन के हालत होला ?
ma kabita lekhne gole dai hoina.. ma tapaiko japan ko yahoo chat ko mitra ho..user id sherpa saathi aba ta birsi saknu vo hola dherai vo kura kani nabako..
ya kumar dadako ko bihe ni bhayi skeko ho but tapaile mero photo comment ma kumar dada ko chhora bhnera bhne6 tyo chai mero frnd ko dada ko chhora ho hehhehe
hi sojho bro namaskar broda ani sanchai hunuhunchha holani hai bro ani aja bholi kata tira ho bro teti bhet pani hudaina hi5 dami lagyo bro hajurko profile keep it uppppppppppppppp bro