कसैलाई लाग्न सक्छ माया हो एउटा विश्वाश कसैलाई लाग्न सक्छ यो चिज हो बकवास म पनि मायाको एउटा भोगि नै त हुँ कहाँ पाइन्छ कसले दिन्छ खोज्दैछु यि नै त हुन् आज नभए भोलि भोलि नभए पर्सि पर्सि नभए त्यो भन्दा पनि धेरै नै पछि भेट्नेछु त्यो आधार मायाको त्यो प्रहार कसैको त्यो मुहार आउनेछ अनि बहार कति हो कति हो सोचमा म डुबे कता हो कता नपुगेको ठाउँमा म पुगे जहिँ त्यहिँ रोग पाए जहिँ त्यहिँ शोक life is like a joke अनि आनन्दको भोक एउटा मितलाई सोधे उसको भावना बुझेँ मायाको लागि बुझेको त्यो सोचलाई सोधे रहेछ एउटै लक्छय उदेश्य सबैको मायाको भरमा रहेछ सबै टिकेको
katai gayab hoina rishi yehi chhu. ali busy chhu, yo mero summer class ekdam accelerated chha and after all it's pathophysiology so i m pretty busy lol